सामुदायिक वनमा अन्त्यष्टी समुदाय नै चकित
  • पनौती / बनेपा नगरपालिका १२ पातले भोटे सामुदायिक बन  परिसरमा क्यान्सर रोगबाट पिडित पनौती नगरपालिका ४ कि ६१ बर्षिय  कान्छीमाया तामांगको काठमाण्डौ स्थित  काठमाण्डौ मेडिकल कलेज अस्पतालमा क्यान्सर रोगबाट उपचारका क्रममा निधन भएपछि उनको लास क्रिस्यियन परम्परा अनुसार गाडिएपछि समुदायका मानिस  नै चकित परेकाछन्।

लामो समयदेखी क्यान्सर रोगबाट पिडित उनी काठमाण्डौ गोकर्णेश्वर छोरासंगै  बस्दै आएकि थिईन । उनको निधन पश्चात छोरा सुन्दर तामांगले आफ्नो आमाको शब गाउमै क्रिस्यियन परम्परा अनुसार सदगत गर्न चामखरस्थित घरमा ल्याएको समुदायलाई बताएको बुझिएको छ ।

पनौती नपा  नं .३  र ४ साथै बनेपा  वडा १२  पर्ने उत्त सामुदायिक बन परिसरमा तामाड. को सब गाडेर अन्त्यष्टि गरिएको छ ।यस बिषयमा पनौती भर चासोको बिपय बनेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय