काभ्रेको पनौतीमा सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को छपाइ सुरु

पनौती /  पनौती नगरपालिका वडा नं ५ स्थित आईटि पार्कमा रहेको सुरक्षण मुद्रण केन्द्रबाट आज देखि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को छपाइको कार्य शुरु गरिएको छ।

सञ्चार तथा सुचना प्रविधि मन्त्री जगदिश खरेलले  एक कार्यक्रमका बिच छपाई कार्यको आरम्भ गरिएको हो। यसै  बर्ष १२ लाख भन्दा बढी सबारी अनुमति पत्रको छपाई हुने दाबी गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय