साउदी अरब स्थीत रियादमा नेपाली मानिस हराएको सुचना

काभ्रेपलान्चोक जिल्ला चौरीदेउराली गाँउपालिका वडा नं. २ घर भएका रत्न बहादुर परियारका छोरा वर्ष २६ का क्षीतीज परियार २०८२ साल कार्तिक १४ गते नेपाली समय साँझ ८ः३० बजे देखी अहिलेसम्म सम्पर्कमा नआउनु भएको हुदाँ साउदी अरबमा हुनुहुने नेपाली दाजुभाई दिदीबहीनी तथा सम्बन्धित निकायलाई खोजी कार्यमा सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दैछौँ ।

सम्पर्कको लागी:

अनिता आचार्य परियार (श्रीमती) +९७७-९८१०१०१३८६

अरुण परियार (दाजु) +९७७-९८१८३८७६४०

क्षितिज परियार (हराएको मानिस) +९६६५३४६३४४५३९

वा नजिकको प्रहरी कार्यालय सम्पर्क गरिदिनु होला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय