नेपाल प्रिमियर लिग सिजन २ को खेल तालिका सार्वजनिक

काठमाडौं/ नेपाल प्रिमियर लिग २०२५ को खेल तालिका सार्वजनिक भएको छ।

डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले उद्घाटन खेलमा काठमाडौं गोर्खाजसँग खेल्नेछ।

टि यु क्रिकेट मैदानमा फ्लडलाइट मुनि एनपीएल २०२५ का रात्रिकालीन खेलहरू पनि हुनेछन्। उद्घाटन खेल पनि फ्लडलाइट मुनि खेलिनेछ, जसले प्रतियोगितामा एक नयाँ रोमाञ्चक्ता थप्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय