आठौ सभामुख डोल प्रसाद अर्याल भोली बन्दै

२०८२ साल फागुन २१ गते सम्पन्न संघिय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले अप्रत्यासित रुपमा २ सय ७५ सिट मध्य १ सय १सय ८२ सिट  निर्चवाचनबाट प्राप्त गरेपछि नेपाली राजनितीमा बिभिन्न बिष्लेषण गरिने गरेका छन् ।

गत चैत्र १२ गते बाह्र १२ बजेर ३४ मिनेटमा संघिय निर्वाचन झापा क्षेत्र नं ५ बाट हेबीवेट मानिएका नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री खड्गप्रसाद( केपी )ओलीलाई पराजित गरेर रास्वपाले प्रधानमन्त्रीका रुपमा अघि सारेका काठमाण्डौ महानगरको बिचमा नै भाद्र २३र २४ जेनजी आन्दोलन पश्चात बिषेश परिस्थिती भएको निर्वाचनमा राजिना दिएर संघिय निर्वाचनबाट निर्वाचित बालेन्द्र शाह प्रधानमन्त्रीको जिम्मेबारी सम्हालि सकेकाछन् । स्रोह सदस्यिय मन्त्रीमण्डल समेत गठन गरि सकेका छन् ।

पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेस लेखक लाई सरकार गठनको २४ घण्टामा नै जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएर बालबालिका को हत्या आरोप सहितका अपराध गरेको अभियोगमा गिरफ्तार गरि प्रहरी नियन्त्रणमा  राखेर  अदालतमा मुद्धा चलाई रहेका छन् ।गृहमन्त्री सुधन गुरुड. को आदेस ८ जना हेबीवईट पक्राउ परि सकेका छन। साथै ०४८ साल आजसम्मका राजनितिक तथा उच्च पदस्थ कर्मचारीहरुको सम्पति छानबिन प्रकृया समेत सरकारले  शुरु गरेको छ ।

यसबिचमा आज संघिय संसदको सभामुख पदको निर्वाचन सिहदरबारमा हुदैछ। त्यस पदका लागी राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोल प्रसाद अर्यालको एक मात्र उम्मेदवारी परेको छ र आजै उनी संघिय संसदको बैठकबाट नेपालको संबिधान २०७२ अनुसार संसदको आठौ सभामुख  संसदबाट सर्वसम्मत निर्वाचित हुदैछन्

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय