फिफा विश्वकप २०२६ का समूहहरू सार्वजनिक भएका छन् ।
अर्को वर्ष जुन-जुलाई मा संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप २०२६ को ड्र आधिकारिक रूपमा घोषणा गरिएको छ।
यस संस्करणमा ४८ टोलीहरू समावेश हुनेछन्, जसलाई १२ समूहमा विभाजन गरिएको छ।
अझै ६ टोलीहरू प्लेअफ मार्गबाट छनोट हुन बाँकी छन्।
