कृषीलाई ब्यबसायी बनाऔ

 नेपाल कृषिमा आधारित मुलुक हो।७०प्रतिशत  जनता कृषी पेशा छन्। कृषिमा आधारित देशमा  कृषीको अवस्था अर्बोको तरकारी र फलफुल जन्य वस्तु आयात गर्नु वाध्यता छ यसो हुनुमा  प्रमुख  राजनिती  अस्थिरता हो।

आधुनिक कृषिकरणमा मुलुक गै रहदा रैताने बाली र बिउ लोपउन्मुख  भै सकेको अवस्था छ। जव रैथाने विउलाईलाई छाडेर   हाईव्रिड विउको प्रयोग गर्न थालियो  उत्पादन पनि राम्रै हुने तै विउवाट अर्को वि ननिक्लने सम्मको समस्या किसान भोग्नु परेको    मुलुकको विकासको लागी मुख्य उत्पादन  नै हो । सहज रुपमा उत्पादन गर्ने कारखाना किसानको खेतवारी हो ।

किसानको कारखानावाट उत्पादन हुने अन्नवाली तरकारी फल फुलले देश वाहिर अर्थ जानलाई रोक्ने र देशको अर्थ तन्त्रलाई वलियो वनाउन पहिलो र महत्वपुर्ण भुमिकामा रहेको स्पष्ट भन्नुपर्छ साथै वाझो खेतवारीलाई उपयोगमा ल्याउन स्थानिय तहहरुले आफ्नो मुख्य आम्दानीको स्रोत वनाउन गुरुयोजना नै वनाउनुपर्छ।

 स्थानिय तहले योजना वनाउनुको सट्टामा प्रदेश संघ वा कुनै दात्रि संस्थाको नाम वाट कार्यक्रम योजना आउछ की भनेर आशामुखी वन्नुले समेत उत्पादन र आम्दानी नभएको हो।किसानहरु पनि वेलावेलामा मारमा पर्ने गरेका छन्।आफुले उत्पादन गरेको वाली विक्रि गर्ने वेलामा व्यापारीहरुले वाहिरवाट सस्तोमा खाद्यान्न ,तरकारी र फलफुल आयात गरेर समेत  किसानलाई निराश वनाएको विद्यमान  परिस्थीती हामी विच छ।

 सरकार कृषी जोडदिन  विउ मल  र मलमा अनुदान दिएको छ। तर सरकार राज्यका लागी लाभ शुन्य छ। अनुदान सेटिंगमा हुने गरेकाले वास्तविक किसानको छिटपुट वाहेक नपुग्ने गरेका समाजमा विशेष चर्चा चल्ने गरेको विद्यमान अवस्था छ।संघ र प्रदेश सरकारसंग किसानलाई समन्वय गराउनु पर्ने स्थानिय सरकारले कृषीको सवाल स्पष्ट ऐन वनाउन सम्म ध्यान पुर्याएका देखिन्न ।

  उत्पादनलाई बिशेष जोड दिने भनेर राजनितीक दलहरुले घोषणा पत्रमा उठाएको भएपनि तिनै दलहरु समेत एकमतका साथ कृषी यहि गर्छौ भन्ने साझा धारणा वनाउन सकेका छैनन् ।मुलुकको संवृध्दि र विकासका लागी कृषीलाई व्यवसायीक ढंगवाट संचालनको विषेश गुरुयोजना वनाउन राजनितीक दलहरु समावेस एउटा संयन्त्र वनाएर सामुयिक वा सरकारी कृषी फर्म निर्माण गर्नुपर्ने आजको  आवश्यकता देखिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय