बनेपा-पनौती-हेटौडा बस संचालन

पनौती /  काभ्रे पुण्यवती यातायाता प्रा.लि. ले बनेपा पनौती ढुंखर्क च्याम्राङ्गबेशी हुँदै बागमती प्रदेशको राजधानी हेटौंडासम्म बस सेवा सञ्चालनमा ल्याएको  छ।

साोमबारदेखि औपचारिकरूपमा सञ्चालनमा आएको बस सेबीले बनेपा, पनौती, ढुंखर्क, च्याम्राङ्गबेशी, सुकमफेदी, सिलिडे, हुचिटार, बेतीनी, साइटार, फापरबारी, हात्तीसुँड, फुर्केचौर, छतिउन, चिसापानी हुँदै हेटौंडासम्म दैनिक सेबा दिने कुरा बस संचालनमा ल्याउन लामो समय पुण्यवती यातायात प्राली अध्यक्षसंग छलफल पश्चात आजबाट एउटा बस संचालन ल्याउन सफल भएको भुमिनन्द दाहाल (जमिन) बताएका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय