ईन्द्रेश्वर क्याम्पसमा शैक्षिक सत्र २०८२ को लागी भर्ना खुलेको सम्बन्धि सुचना

ईन्द्रेश्वर क्याम्पसमा शैक्षिक सत्र २०८२ को लागी भर्ना खुलेको छ।

उपलब्ध सेवाहरुः

  • BBS (Account, Finance, Marketing)
  • BA (Sociology, Population)
  • MBS (Account, Finance, Marketing)
  • E.D. (Nepali, Eco, English, Math)
  • BASW (Social Work)
  • Extra …. COMPUTER COURSE

हाम्रा विशेषताहरुः

  • अनुभवी तथा योग्य शिक्षकहरु
  •  सुरक्षित र अनुशासित क्याम्पस वातावरण
  •  प्रयोगात्मक आधारित शिक्षण
  •  करिअर मार्गदर्शन र सहजीकरण
  •  छात्रवृति सुविधा उपलब्ध

सिमित सीट, प्रथम आउनेलाई प्रथम प्राथमिकता ।

 

सम्पर्क:

इन्द्रेश्वर क्याम्पस

पनौती–७ , काभ्रे

फोन नं. : ०११–४४१३१९

मो. नं. : ९८४१२०५७१, ९८४१४१६५७२

Email : Indreshworcampus2058@gmail.com

Website: indreshworcampus.edu.np

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय