सात दिनभित्र मापदण्ड विपरीत संरचना हटाउन काठमाडौं महानगरको अनुरोध

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्न अनुरोध गरेको छ।

असोज २ गतेको काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्राधिकरणको निर्णयअनुसार जारी गरिएको सूचनामा, समयमा संरचना खाली नगरे कारबाहीमार्फत हटाइने जानकारी पनि समावेश गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय