आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं ।  स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (शुक्रबार) एक तोला सुनको मूल्य रु १,९५,२०० निर्धारण गरिएको छ, जुन बिहीबारको तुलनामा रु ४०० ले बढेको हो।

त्यसैगरी, एक तोला चाँदी आज रु २,३३० मा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य रु २,२९० मात्र थियो।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रति औँस ३,३२९ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय