श्रीमान् श्रीमतीको करेन्ट लागेर मृत्यु

काठमाडौँ | सप्तरीमा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । प्रहरीका अनुसार कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदारको मृत्यु भएको हो ।

शनिबार ८ बजे आफ्नै खेतमा काम सकेर घर फर्कने क्रममा जंगली जानवरबाट धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले लगाएको बारमा करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय