‘कहाँ गयौ तिमी’ चलचित्र निर्माणको घोषणा

काठमाडौँ |  चलचित्र ‘कहाँ गयौ तिमी…’ निर्माणको घोषणा गरिएको छ । सहारा फिल्म्सले चलचित्र निर्माण घोषणा गरेको हो । चलचित्र लभस्टोरी जनरामा रहने चलचित्र फिरोज तिमलसेनाले निर्देशन गर्नेछन् ।

टाइटलमा रहेको कालो र रातो कलरले पनि शंकाबीचको प्रेम, आशा, विछोड र मिलनको कथा चलचित्रले भन्ने अनुमान लगाउन सकिन्छ|चलचित्रको कथा जीवन आचार्यको रहने चलचित्रमा प्रकाश नेपालीको संगीत रहने प्रेस नोटमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय