गायक पशुपति शर्मा कार दुर्घटनामा

काठमाडौँ । लोकगायक पशुपति शर्मा सवार कार दुर्घटनामा परेको छ ।

आज पोखराबाट स्याङ्जाको वालिङ जाँदै गरेका शर्माको कार सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार, शर्मा सवार ग १ च ४१७१ नम्बरको कार कल्भर्टमा ठोक्किएर दुर्घटनामा परेको हो । कारमा शर्मासहित पाँचजना सवार थिए । गायक शर्माको देब्रे हातको कान्छी औंला भाँचिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय